Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बिजनेस – Rabin's Blog
Thursday, March 28, 2024
Home > बिजनेस

त्रिभुवन विमानस्थलबाट अायो नेपालीहरूकै छाती चाैडा बनाउने यस्तो खुशीकाे खबर

काठमाडौँ । नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो । २०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा

Read More

फापेन अोली सरकार, नेपालीहरूका लागि अायो यस्तो दुःखद खबर

काठमाडौं । मूल्यवृद्धि लगत्तै शहरबाट इन्धन गायब भएको छ । निरन्तर भइरहेको अस्वभाविक मूल्यवृद्धिको मारमा परिरहेका उपभोक्ता एकाएक रित्तिएको पेट्रोल पम्पको कारण मारमा परेका छन् । काठमाडौंका उपभोक्ताका लागि पेट्रोलका लागि लाइन लाग्नु पर्ने झन्झट नौलो होइन । तर, महिनौ पुग्ने भण्डारण क्षमताको गफ दिने नेपाल आयल निगमलाई भने यो

Read More

अबदेखि नेपालमा पनि हजार र पाँच सयका नोटहरू बन्द गरिने संकेत!

काठमाडौं । प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार तथा कालोधनको नियन्‍त्रण तथा छानबिनका लागि विशेष योजना बनाउने तयारी गरिरहेका बेला सत्तारुढ दलका नेताले पाँच सय र एक हजार दरका नोटको प्रयोग बन्द गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वअर्थमन्‍त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सरकारलाई सार्वजनिक रुपमै यस्तो सुझाव

Read More

ऊर्जा मन्त्री पुनले गरे अहिलेसम्मकै खुशीकाे निर्णय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले गाडी दुर्घटनामाजस्तै विद्ययुतीय दुर्घटनामा पनि तेस्रोपक्ष बिमा गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यातायात क्षेत्रमा

Read More

बर्षाका कारण लुम्बिनीका इटा व्यावसायीलार्इ यस्तो दुःखद अवस्था

लुम्बिनी । चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न

Read More

देवः विकास बैंककाे ४० प्रतिशत हकप्रद सेयर खुला

देवः विकास बैंकले सोमबारदेखि ४० प्रतिशत हकप्रद सेयर खुला गरेको छ । साझा विकास बैंक र यूनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा हकप्रद सेयर खुला गरेको हो । फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाकासाथै

Read More

​सोमबारका लागि विदेशी मुद्राको सटही दर हेर्नुहाेस

काठमाडौं, चैत २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८

Read More