Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकपमा धुर्मुस अर्जेन्टिना र मेस्सीका समर्थक तर सुन्तलीकाे भने यस्तो! – Rabin's Blog
Friday, April 19, 2024

विश्वकपमा धुर्मुस अर्जेन्टिना र मेस्सीका समर्थक तर सुन्तलीकाे भने यस्तो!

काठमाडौं – विश्वकप नजिकै आउदै गर्दा सिताराम कटेल धुर्मुस पनि फुटबल खेल मन पर्ने बताएका छन् । सञ्चारमाध्यमा अनि ठाउँठाउँ विश्वकपको माहोल छाइरहँदा अलि चासो बढेको छ नै। म चाहिँ अर्जेन्टिनाको फ्यान अनि खेलाडीमा मेस्सी। अर्जेटिनासँग न त नाता पर्छ न त अरु कै तर पनि खै के भएको भाव अनि झुकाव चाहिँ उ प्रति नै आउने।

सन् १९९८ मा वोल्डकप हेर्दा फस्ट गेम नै अर्जेन्टिनाको हेरेको थिएँ। त्यतिबेला देखि नै अर्जेटिनाले मेरो मनमा छाप छोडेको थियो। धेरै खेलाडीहरुलाई चिनेपनि चासो राखेपनि मनचाहिँ मेस्सी तर्फ ढल्केको छ।

कुन्जनाको त धेरै टिमको समर्थक हुन सक्छिन् सायद। आज एउटाको समर्थक हुन्छिन् भने अर्कोदिन अर्कोको भैराखेको हुन्छिन्। म भन्दा पनि उनी चाहिँ यो विश्वकपमा अलि बढी नै उत्साहित छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *