Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
झुटको समाचार फैलदै गर्दा वासवारीस्थित न्युरो अस्पतालबाट आयो डा. देवकोटाको ठुलो दुखद खबर – सबैले स्वास्थ्य लाभको कामना गरौ – Rabin's Blog
Thursday, March 28, 2024

झुटको समाचार फैलदै गर्दा वासवारीस्थित न्युरो अस्पतालबाट आयो डा. देवकोटाको ठुलो दुखद खबर – सबैले स्वास्थ्य लाभको कामना गरौ

काठमाडौँ — मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटालाई वासवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएका छन् ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती १२ वजे जनाए अनुसार हाल डा. देवकोटालाई आईसियुमा राखिएको छ ।

डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका हुन् ।

– कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *