Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै प्रहरीले गर्यो चार जना कुख्यात अपराधीको इन्काउन्टर ! – Rabin's Blog
Thursday, April 25, 2024

भर्खरै प्रहरीले गर्यो चार जना कुख्यात अपराधीको इन्काउन्टर !

नयाँदिल्ली, जेठ २६ । दिल्ली पुलिसको स्पेशल सेलले दक्षिणी दिल्लीको छतरपुरमा शनिबार एक इन्काउण्टरमा चार जना कुख्यात अपराधीहरुलाई मारिदिएको जनाएको छ ।

इन्काउण्टरमा ६ जना प्रहरी पनि घाइते भएको बताइएको छ । भने एक जना अपराधीको उपचार भइरहेका छ । मारिनेमा कुख्यात अपराधी राजेश भारती पनि रहेको प्रहरीले जनाएको छ । भारतीसहित उसको ग्याङका ५ जना इन्काउण्टरमा गम्भीर घाइते भएका थिए ।

भारतीय अधिकारीका अनुसार उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो तर उनीहरुको बाटैमा मृत्यु भइसेकेको पुष्टी चिकित्सकहरुले गरे । कुख्यात अपराधी राजेश भारतीविरुद्ध कयौं गम्भीर आरोपसहित मुद्दाहरु दर्ता भएका बताइएको छ ।

साथै भारतीय हरियाणा प्रहरीले हिरासतबाट फरार अभियुक्त पनि हुन । भारतीको सुराकीका लागि एक लाख भारतीय रुपैयाँको पुरस्का। पनि राखिएको थियो । घटनाबारे विस्तृत अनुसन्धान शुरु भएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *