Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गोरेलाई फाँसी पनि कम हुन्छ, जुन हालत मेरो छ उसको पनि त्यस्तै होस भन्दै धरधरी रोइन सनमकी आमा -भिडियो – Rabin's Blog
Wednesday, April 24, 2024

गोरेलाई फाँसी पनि कम हुन्छ, जुन हालत मेरो छ उसको पनि त्यस्तै होस भन्दै धरधरी रोइन सनमकी आमा -भिडियो

काठमाडौँ। ठूलो परिमाणमा सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती हाल थुनामा रहेका छन्। जेठ ८ गते काठमाडौँको गौरीघाट क्षेत्रबाट पक्राउ परेका ‘गोरे’लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल चलान गरिएको हो।

केही समय अगाडि गोरेले सनम शाक्यलाई करेन्ट लगाउँदै यातना दिएर मारेको भिडियो सामाजिक संजालम भाइरल भएको थियो।

एक युट्युब च्यानलसँग कुरा गर्दै सनम शाक्यकी आमा गोरेलाई फाँसी पनि कम हुन्छ भन्दै धरधरी रोइन्। हेर्नुस् भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *