Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भेटवार्तापछि किमले ट्रम्पलाई नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेपछि… – Rabin's Blog
Thursday, April 25, 2024

भेटवार्तापछि किमले ट्रम्पलाई नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ भनेपछि…

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन् सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ५० मिनेटसम्म चल्यो । अब दुबै नेता आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।

अमेरिकाको तर्फबाट उक्त बैठकमा राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन देखिएका छन् ।यस्तै, अर्कोतर्फ उत्तर कोरियाका नेता किम जोंग उनसँग उनका नजिकका मानिने किम योंग चोलका साथै विदेशमन्त्री री योंग हो र पूर्व विदेशमन्त्री री सु योंग देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *