Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म… हे भगवान !’ भन्दै भावुक बनिन् दिपाश्री निरौला – Rabin's Blog
Thursday, April 25, 2024

‘यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म… हे भगवान !’ भन्दै भावुक बनिन् दिपाश्री निरौला

काठमाडौँ । ‘धर्म बा’भिमबहादुरको निधनपछि ‘छक्का पन्जा ३’को छायांकनका क्रममा पोखरामा रहेकी दीपाश्री निरौला आकस्मिक रुपमा काठमाण्डौ आउँदैछिन् । तितो सत्यका चर्चित कलाकार भिमबहादुरको निधनपछि पोखरामा चलचित्र ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौलाले भावुक हुँदै यति धेरै माया गर्ने बुवालाई कसरी अलविदा भनुम म … हे भगवान भन्दै दुख ब्यक्त गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै दीपाश्री निरौलाले गहिरो समवेदना प्रकट गरेकी छिन् । मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थापाको गएराती २ बजेर घरमा नै निधन भएको थियो । पाका कलाकार भिमबहादुर हाँसय शृखला तितो सत्यमा काम गरेपछि थप चर्चित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *