Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जोगबनीबाट अायो विहानै यस्तो दुःखद घटनाकाे खबर – Rabin's Blog
Tuesday, April 23, 2024

जोगबनीबाट अायो विहानै यस्तो दुःखद घटनाकाे खबर

धरान / नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब डेढ सय मिटर आसपासमा रहेको व्यस्त बजार जोगबनीमा जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि बिहीबार दिउँसो गोली प्रहार हुदा उनी सख्त घाइते भएका छन् । पटेललाई जोगवनीको रेल्वे स्टेशनको गोदाम अगाडि गोली हानिएको बताइएको छ । मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट उनलाई गोली प्रहार गरिएको पटेलका आफन्तले बताएका छन् ।

अज्ञात समूहले प्रहार गरेको गोली उनको छाती, पेटमा पछाडिको कोखामा लागेको छ । गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । अवस्था गम्भीर भएकै कारण त्यहा उपचार हुन नसकेपछि अहिले धरानस्थिते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *