Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अशोक दर्जीले जब ठुलो प्लेनभित्रै चर्चित गीत सुनाएर एयरहोस्टेजमात्रै हैन यात्रुलाई समेत मनोरञ्जन दिलाए (भिडियोसहित) – Rabin's Blog
Thursday, April 18, 2024

अशोक दर्जीले जब ठुलो प्लेनभित्रै चर्चित गीत सुनाएर एयरहोस्टेजमात्रै हैन यात्रुलाई समेत मनोरञ्जन दिलाए (भिडियोसहित)

क्वालालम्पुर। मनोरञ्जनात्मक कार्यक्रमका लागि अहिलेका चर्चित बालगायक अशोक दर्जी मलेसिया उडेका छन् ।

जुन १५/१६ मा मलेसियाको सार्वजनिक विदाको अवसरमा विशेष कार्यक्रमका लागि अशोक संगै दर्जनौं गायक तथा कलाकार पनि मलेसिया पुगिसकेका छन् ।

हुन त अशोक दर्जी विदेश हुइँकिनुभन्दा नेपालमा पनि सानो प्लेनमा यात्रा गरिसकेका छन् । तर विदेशको यात्रा भने यो पहिलोपटक हो।

गाउँका एक सानो बालक जब ठूलो विमान चढी यात्रा गर्दा कस्तो देखिन्छ? भन्ने कुरा यश भिडियोमा अशोकलाई सजिलै ठम्याउन सक्छौं। हालैमा अशोकको मीठो “गीत मन विनाको धन ठूलो कि धन विनाको मन”ले एकाएक चर्चामा चुलिएपछी अशोक एक जुनियर सेलिव्रेटी बन्न सफल भएका छन् ।

प्लेनको यात्रा सँगै जस गीतबाट अशोक चर्चामा आए उही गीतले भने प्लेनका सम्पूर्ण यात्रुलाई मनोरञ्जन दिलाउन पछि हटेनन।

हेर्नुस् यो प्लेनभित्र अशोकको गीत र उनको चंचलता:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *