Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रोस्टोभ एरिना रंगशालामा नेयमारको ब्राजिलसँग आज स्विटरल्यान्ड भिड्दै, के चम्किएलान् त नेयमार आज ? – Rabin's Blog
Wednesday, April 24, 2024

रोस्टोभ एरिना रंगशालामा नेयमारको ब्राजिलसँग आज स्विटरल्यान्ड भिड्दै, के चम्किएलान् त नेयमार आज ?

रोस्टोभ एरिना रंगशाला, क्षमता : ४५,१४५, निर्माण : डिसेम्बर २०१७ , लागत : ३ सय ३० मिलियन डलर (३५ अर्ब ३१ करोड रुपैयाँ)
खेलहरू : १७ जुनमा स्विटरल्यान्ड र ब्राजिल, २० जुनमा उरुग्वे र साउदी अरेबिया, २३ जुन मेक्सिको र दक्षिण कोरिया, २६ जुन आइसल्यान्ड र क्रोएसिया, २ जुलाईमा प्रि–क्वार्टरफाइनल

रोस्टोभ एरिना रसियाको प्रमुख नदी डोनको किनारमै रहेको रंगशाला हो । रंगशालाको छतलाई विशेष शैलीमा निर्माण गरिएको छ । सन् २०१४ मै यसको निर्माण कार्य पूरा भए पनि साना–साना कामले गर्दा यसले पूर्णता भने २०१७ मा मात्र पायो । नयाँ पत्रिकाले छापेको छ ।

अनुमानित बजेटभन्दा १५ प्रतिशत कम लागत अर्थात् करिब ३५ अर्ब ३१ करोड रुपैयाँमा रंगशाला पुनर्निर्माण भएको हो । रंगशालालाई आकर्षक पार्ने क्रममा ५ हजार दर्शक क्षमता घटाइएको छ । यस रंगशालाबाट रसियाको दक्षिण र पश्चिम सहर सजिलै अवलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *