Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
आज हुने ब्राजिल र स्विजरल्याण्डविचको खेलमा कसले मर्ला बाजी ? तथ्यले यसो भन्छ – Rabin's Blog
Thursday, March 28, 2024

आज हुने ब्राजिल र स्विजरल्याण्डविचको खेलमा कसले मर्ला बाजी ? तथ्यले यसो भन्छ

काठमाडाैं, असार ३ – विश्वकप फुटवलमा अाज ठुला खेल हुँदैछन । हुन त अरु खेल पनि हुँदैछन, तर जर्मनी र मेक्सिको तथा ब्राजिल र स्विजरल्याण्डविच हुने खेलमा सबैको अाँखा छ । त्यो माथी ५ पटकको विजेता ब्राजिललाइ धेरैले महत्वका साथ हेरेका छन् ।

फुटबल पण्डितहरूले ब्राजिलले २००२ यताको उत्कृष्ट टोली पाएको बताइरहेका छन् । यद्यपी समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डले उसलाई कडा चुनौति दिन सक्छ । स्विट्जरल्याण्ड पनि ब्राजिललाई पराजित गरेर आफु बलियो टोली भएको प्रमाणित गर्न चाहान्छ ।

‘हेड टु हेड’मा को बलियो ?
अहिलेसम्म ब्राजिल र स्विट्जरल्याण्ड आठ पक आमनेसामुने भएका छन् । जसमा ब्राजिलले तीन जित निकालेको छ, भने स्विट्जरल्याण्ड २ जित दर्ता गरेको छ । यी दुई टोली तीन खेल बराबरी खेलेका छन् । ब्राजिलले स्विट्जरल्याण्ड विरुद्ध १० गोल गरेको छ, भने स्विट्जरल्याण्डले आठ गोल गरेको छ । यी दुई टोलीबीच विश्वकपमा एकपटक भेट भएको छ । त्यो खेल २–२ को बराबरीमा सकिएको थियो ।

पाँच पटकको विश्व विजेता ब्राजिल विश्व वरियाताको दोस्रो नम्बरमा छ, भने स्विट्जरल्याण्ड छैटौं नम्बरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *