दुःखद खबर ??मलेसियाको Labor City Condo भन्ने ठाउँमा गैरकानुनी रूपमा काम गर्दै आइरहेका बर्दियाका रोशन थापा नामले चिनिने एक जना नेपालीको सँगै काम गर्दै आइरहेका काठमाडौ घर बताउने सोनम मगरले छुरा प्रहार गरि रोशन थापाको हत्या गरेका छन् ।
उक्त घटना हिजो राती 17/6/2018 गते राति घटेको र हत्या गर्ने निज सोनम मगरलाई प्रहरीले पक्राउ गरि लगि सकेको उनीहरुका प्रत्यक्षदर्शी साथीहरुले बताएका छन् । सक्दो छिटोभन्दा छिटो मृतकको घर परिवार सम्म शेयर गरि यो खबर पुर्याई दिनु होला भनि उहाँकै कम्पनीमा काम गर्ने नेपाली इन्चार्ज ज्युले सम्पर्क नम्बर सहित दिनु भएको छ । सम्पर्क नम्बर – 01131212725 दिइएकाे छ ।