Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
वर्ल्ड कपमा दोश्रो खेल खेल्न गएका साउदी अरवका खेलाडीहरू चढेकाे विमानमा अकस्मात अागो लगेपछि – Rabin's Blog
Saturday, April 20, 2024

वर्ल्ड कपमा दोश्रो खेल खेल्न गएका साउदी अरवका खेलाडीहरू चढेकाे विमानमा अकस्मात अागो लगेपछि

साउदी अरेबियाको फुटबल टिम आफ्नो दोस्रो ग्यामको लागी जाँदै गर्दा चढेको ए ३१९-१०० रसियन एरबसमा आगो लागेको छ इन्जिनमा आगो लागेको थियो । “विमान केहि मिनेट पहिले रोस्तोव डोन एयरपोर्ट मा उतारे, र विमान कर्मचारी अब सुरक्षित रूपले आफ्नो निवास मा जाँदैछन्।”

यो दुखत घटना बारे फुटवल एशोसियशनले विज्ञप्ति जारी गर्दै साउदी टिमको सबै स कुशल रहेको सबै सेल्टरमा पुगेको र कोहि घाइते नभएको इन्जिनमा टेक्निकल समस्या आउदा यस्तो भएको जनाएको विज्ञप्तिमा जनाइएको छ । “सउदी फुटबल फेडरेशनले इन्टरनेटमा सानो सानो गनरीकरण पछि राष्ट्रिय टोलीको सबै सदस्यहरूको सुरक्षाको बारेमा सबैलाई आश्वासन दिन चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *