Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यस बर्षकाे वर्ल्ड कपमा यी देशहरू सेमिफाइनलमा पुग्ने माइक्रो पिगले गर्यो यस्तो भविष्यवाणी – Rabin's Blog
Thursday, March 28, 2024

यस बर्षकाे वर्ल्ड कपमा यी देशहरू सेमिफाइनलमा पुग्ने माइक्रो पिगले गर्यो यस्तो भविष्यवाणी

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने भविश्यवाणी गरेको सुगुरुले रसिया विश्वकपमा भविश्यवाणी गरेको छ । मिस्टिक मार्कस नाम गरेको ८ वर्षीय माईक्रो पिग (सानो सुगुर) ले रसिया विश्वकपको सेमीफाईनल खेलबारे भविश्वयाणी गरेको हो ।उसले ४ देशहरु अर्जेन्टिना, बेल्जियम, उरुग्वे र नाइजेरिया सेमिफाइनलमा प्रवेश गर्ने भविश्यवाणी गरेको हो । माईक्रो पिगले विश्वकपमा रहेका ३२ देश मध्ये ४ देशलाई सेमीफाइनलको लागि चुनेको हो । यसअघि पिगले ट्रम्प अमेरीकी राष्ट्रपति हुनेको भविष्यबाणी गरेको थियो ।

यस टुर्नामेन्टमा एचिलेस नामको एक बिरालोले पनि भबिष्यबाणी गरिरहेको छ । उसले रसिया र साउदी अरेबियाबीच पहिलो खेलमा सहि भविष्यबाणी गरेको थियो ।योभन्दा पहिला २०१० मा अक्टुपसले भबिष्यबाणी गरेको पनि मिलेको थियो । २०१४ मा भने साहिन नामको उँटले भबिष्यबाणी गरेको थियो । यसपटक पोल्याण्डमा भने एक हात्तीलाई भविष्यबाणीको लागि चुनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *