Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
युएईमा अवैधानिक बसिरहेका नेपाली कामदारहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर – Rabin's Blog
Friday, March 29, 2024

युएईमा अवैधानिक बसिरहेका नेपाली कामदारहरूका लागि अायो अहिलेसम्मकै खुशीकाे खबर

युएई – अवैधानिक रुपमा युएईमा बसिरहेका विदेशी नागरिकले वैधानिक बन्न पाउने भएका छन् । युएईको मन्त्रीपरिषदका निर्णयका अनुसार युएईले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकले तोकिएको शुल्क तिरेर वैधानिक बन्न पाउने र स्वदेश फर्किन चाहनेलाई सहजै फर्किन पाउने अवसर दिने भएको हो ।

स्वेच्छाले स्वदेश फर्किदा गैरकानुनी रुपमा युएईमा बस्दा वापतको कुनै शुल्क तिर्न नपर्ने र कुनै सजाय पनि भोग्न पर्ने छैन । तर देश फर्किने आधिकारिक टिकट भने देखाउन पर्नेछ । यसअघि युएईले सन् २०१३ मा पनि गरैकानुनी रुपमा बस्ने विदेशी नागरिकलाई दुई महिनाको आममाफी दिएको थियो । त्यतिबेला दुई महिनाको अवधिमा लगभग ६२ हजार जनाले फाइदा लिएको गल्फ न्युजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *