Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एक हप्तादेखि स्कूलमै विद्यार्थीहरू “भूत अायो” भन्दै ढल्न थालेपछि… – Rabin's Blog
Saturday, April 20, 2024

एक हप्तादेखि स्कूलमै विद्यार्थीहरू “भूत अायो” भन्दै ढल्न थालेपछि…

जाजरकोट । यहाँको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माविमा एक हप्तादेखि विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन अवरुद्ध हुँदै आएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका छात्रा ‘भूत आयो’ भन्दै कराउँदै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले जानकारी दिनुभयो । छात्राले यस्तो अनौठो व्यवहार देखाउन थालेपछि दैनिक शैक्षिक गतिविधि रोकिएको हमालले बताउनुभयो ।

विद्यालयमा धामी, झाँक्री ल्याएर पूजाआजा गरेपनि सञ्चो नभएको १२ नम्बर वडाध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यालय दैनिक खोल्ने र बन्द गर्ने काम हुँदै आएको अध्यक्षको भनाइ छ । छात्रा बिरामी हुने क्रम नरोकिएपछि अभिभावकसमेत चिन्तामा परेका छन् । पेट दुख्यो भन्दै एक्कासि कक्षा कोठामै छात्रा ढल्दा उनीहरुको हेरचाहमै दिन बित्ने गरेको अध्यक्ष खत्रीको भनाइ छ । दैनिक पाँचदेखि १२ जनासम्म बिरामी हुने गरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *