Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रबि लामिछानेको साथमा दीपकराज गिरी, लेखे यस्तो स्टाटस – Rabin's Blog
Saturday, April 20, 2024

रबि लामिछानेको साथमा दीपकराज गिरी, लेखे यस्तो स्टाटस

काठमाडौं । पछिल्लो केहि समयदेखी संचारकर्मी रबि लामिछानेको बारेमा सामाजिक संजालमा खुब चर्चा भईरहेको छ । कतिपय अनलाईनहरुमा उनलाई ३ बर्षको कैद सजायसम्म हुनसक्ने भन्नेबारेमा समाचार आईसकेपछि रबिले पनि यो बिषयमा आफ्ना भनाईहरु आईरहेका छन् ।

अमेरिकी पासपोर्ट लिएका रबि लामिछानेले नेपालमा वर्क परमिट नलिई काम गरिरहेको भन्ने आरोपका आधारमा उनलाई तीन बर्षको जेल हुन्ने भन्ने चर्चा चलिरहँदा रबि आफैँले यो बिषयमा प्रस्टिकरण दिईसकेको छ ।

रबिले फेसबुक लाईभबाट आफुले अमेरिकी पासपोर्ट नेपालस्थित अमेरिकी राजदुताबासमा गएर नियमअनुसार त्यागिसकेको स्पस्ट पारेका छन् । यस्तै उनले आफु पत्रकार नभई संचारकर्मी भएको कुरा पनि स्मरण गराएका छन् । नेपालमा धेरै पत्रकारहरुसँग पनि प्रेस पास नभएको उल्लेख गर्दै उनले आफु कार्यक्रम संचालक भएको बताए ।

यी सबै कुराहरुको बिषयमा चर्चा भईरहँदा हाँस्यकलाकार, नायक तथा चलचित्र निर्माता दीपकराज गिरीले आफु पनि रबि लामिछानेको साथमा रहेको बताएका छन् । सामाजिक संजालमा एक पोस्ट राख्दै दीपकले आफु रबिको साथमा रहेको उल्लेख गरेका हुन् ।

‘सामान्य नागरिक जस्को कहिं पहुँच छैन, केहि अप्ठेरो पर्यो भने रबि लामिछानेलाई भेटन पाए हुन्थ्यो भनेको सुनेको छु…. केहि भए पनि नभए पनि भरोसा त छ’ भन्दै उनले रबि लामिछानेलाई साथ दिएका हुन् । उनको यो पोस्टपछि धेरैले दीपकराज गिरीलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *