Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
धरानबाट रमेश प्रसाई चेतावनी : रबि लामिछानेलाई जेल हाले ‘देशमा जन आन्दोलन हुन्छ’ भाईरल बन्यो (भिडियो) – Rabin's Blog
Thursday, March 28, 2024

धरानबाट रमेश प्रसाई चेतावनी : रबि लामिछानेलाई जेल हाले ‘देशमा जन आन्दोलन हुन्छ’ भाईरल बन्यो (भिडियो)

काठमाडौ – केहि दिन यता चर्चित संचारकर्मी रबि लामिछानेको चर्चा झनै चुलिएको छ । । कतिपय अनलाईनहरुमा उनलाई ३ बर्षको कैद सजायसम्म हुनसक्ने भन्नेबारेमा समाचार आईसकेपछि रबिले पनि यो बिषयमा आफ्ना भनाईहरु आईरहेका छन् ।

अमेरिकी पासपोर्ट लिएका रबि लामिछानेले नेपालमा वर्क परमिट नलिई काम गरिरहेको भन्ने आरोपका आधारमा उनलाई तीन बर्षको जेल हुन्ने भन्ने चर्चा चलिरहँदा रबि आफैँले यो बिषयमा प्रस्टिकरण दिईसकेको छ ।

रबिले फेसबुक लाईभबाट आफुले अमेरिकी पासपोर्ट नेपालस्थित अमेरिकी राजदुताबासमा गएर नियमअनुसार त्यागिसकेको स्पस्ट पारेका छन् । यस्तै उनले आफु पत्रकार नभई संचारकर्मी भएको कुरा पनि स्मरण गराएका छन् । नेपालमा धेरै पत्रकारहरुसँग पनि प्रेस पास नभएको उल्लेख गर्दै उनले आफु कार्यक्रम संचालक भएको बताए ।

यसैबिचमा रबि लामिछानेका एक समर्थक धरानबाट रमेश प्रसाईले रबि लामिछानेलाई यदि जेल भए जन आन्दोलन हुने भन्दै भिडियोबाटै सरकारलाई चेतावनी दिएका छन् । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *