Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियामा सडक दुर्घटनामा परेर घाइते सविन श्रेष्ठकाे उपचार खर्च अभाव – Rabin's Blog
Tuesday, April 16, 2024

मलेसियामा सडक दुर्घटनामा परेर घाइते सविन श्रेष्ठकाे उपचार खर्च अभाव

मलेसिया – मलेसियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका भोजपुरका सबिन श्रेष्ठलाई उपचार गर्न खर्च अभाव भएको छ । सन २०१७ मा दुर्घटनामा परेर उपचार गराइरहेका भोजपुरको अरुण गाउँपालिकाको याकाका श्रेष्ठलाई टाउको शल्यक्रियाका लागि खर्च नपुगेको हो । उहाँको अहिलेसम्मको उपचारमा बीमा बापतको रकम र सहयोगमा उठेको रकमले गरिएपनि सबिनलाई अबको शल्यक्रियाका लागि खर्च नपुगेको हो ।


दुर्घटना भएको दुई वर्षसम्म बीमा बापतको रकम पाएपनि अब त्यो नपाउने र भीसाको म्याद पनि सक्किएपछि उहाँ अहिले अवैधानिक हुनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले नेपाल गएर पनि उपचार गर्न सम्भव नभएकाले सहयोग गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँको उपचारका लागि अझै २० हजार रिंगिट लाग्ने चिकित्सकहरुले बताएका छन् । मलेसियामै रहेका सबिनका दाजु गंगाबहादुर श्रेष्ठले सहयोग गर्न चाहनेलाई आरएचबी १५७११७०००२६५३४ मा रकम जम्मा गरिदिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *