Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै आयो नवराज सिलवालको सबैलाई चकित बनाउने खबर – Rabin's Blog
Thursday, April 18, 2024

भर्खरै आयो नवराज सिलवालको सबैलाई चकित बनाउने खबर

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी भएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सभापति शेरबहादुर देउवा र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिले फरक फरक व्यक्तिलाई बोक्दा त्यसको मूल्य कांग्रेसले चुकाउनुपरेको भन्दै सभापतिहरुले आलोचना गरे ।

देउवा र निधिकै सामुन्ने धादिङका सभापति रमेश धमलाले नवराज सिलवाल र जयवहादुर चन्द अहिले कहाँ छन् ? भन्दै कटाक्ष गरेका हुन् । मेनपावर व्यवसायीलाई राजदूत बनाउने, प्रधानन्यायाधीशलाई इगोका भरमा महाअभियोग लगाउने र आईजीपी नियुक्तिमा फरक फरक व्यक्ति बोकेर पार्टीलाई क्षति पुर्‍याउने काम भएको सभापतिहरुले बताए ।

‘तपाईहरुलाई पैसा भए हुने, अहिले नवराज सिलवाल कहाँ छन् ? जयबहादुर चन्द अहिले तपाईसँग छन् ?’ धमलाले भने ‘ हिजो तपाईहरुले बोकेका व्यक्ति तपाईसँग छैनन् ।’उनले अघि भने, ‘महाअभियोग प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिएको मान्छे अँध्यारो कोठाभित्र बसेर कतिमा मिलेर फिर्ता गर्नुभयो रु’ आईजीपी नियुक्तिका बेला निधिले नवराज सिलवालको पक्ष लिएका थिए भने देउवाले चन्दलाई नियुक्त गर्न दबाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *