Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
फेसबुककाे समाचारले निम्त्यायो यस्तो अापत! – Rabin's Blog
Friday, April 19, 2024

फेसबुककाे समाचारले निम्त्यायो यस्तो अापत!

बन्दका कारण बिहानैदेखि गाडी चलेका छैनन् । ११ दिनदेखि बेपत्ता भएका विद्यालयका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोष्ट गरिएको छ । बेपत्ता भएका डंगोलको फेसबुकमा कसले यस्तो स्टाटस राख्यो र उनको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन । उनी मारिएको भनेर स्टाटस पोष्ट भएपछि परिवार तथा आफन्त त्रसित बनेका छन् । चैत १८ गते प्रहरीलाई उजुरी दिएको

भए पनि प्रभावकारी रुपमा नखोजेको, मारिएको भनेर फोटो सहित फेसबुकमा स्टाटस आउँदा समेत प्रहरी प्रशासनले चासो नदिएको भन्दै उनीहरुले रसुवा बन्द गरेका हुन् । खोजी कार्य जारी रहेको र बन्द खुलाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *