Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियामा कार्यरत एक नेपालीको यसरी छुरा रोपि बिनागल्ती निर्मम हत्या – Rabin's Blog
Thursday, March 28, 2024

मलेसियामा कार्यरत एक नेपालीको यसरी छुरा रोपि बिनागल्ती निर्मम हत्या

आर एन चौधरी थारु,, /बुधबार/मलेसिया:=मलेसियामा कार्यरत एक नेपालीको निर्मम हत्या भएको छ । नेपालको ठेगाना झापा जिल्ला कन्काई नगरपालिका वडा न. ६ घर भएका मोहन कुमार राजवंशीको मंगलबार राति हत्या भएको हो।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित कोताराय भन्ने ठाउँमा रातीको समयमा अज्ञात समुहले वाटोमा राजवंशिलाई छुरा प्रहार गरेका थिए । कोतराया नजिकै रहेको रोयाल सेलाङ्गर क्लवमा सेक्युरिटी गार्डमा कार्यरत अन्दाजी ३२ बर्षिय मोहन कुमार राजवंशी सोमवार राती साथीहरु संग स्थानीय रेष्टुरेन्टमा साझ तिर खानपिनको क्रममा,मदिरा सेवन संगै,रमाइलो गरि रहेको बेला साथीहरु संग केही विवाद भएको झगडा परेको र करिब दुई बजे राति तिर संगै काम गर्ने साथीहरु संग रुम फर्किने क्रममा बाटोमा यहाँका स्थानीय अज्ञात समुहले छुराले आक्रमण गरेर (प्रहार गरेर)ह्त्या गरि भागेको उनि संगै रहेका साथीहरुको भनाइ रहेको छ।

मृतक राजवंशीको शव पोस्टमार्टमको लागि (General hospital kualalumpur)क्वालालम्पुर अस्पतालमा राखिएको छ । दुई वर्ष अघि रोजगारीमा आएका राजंवशि विवाहित हुन भने उनको घरमा आमा,बुवा,श्रीमति र एक छोरी रहेको वुझिएको छ । अहिले मृतकको शव पोसमार्टम भैरहेको र आवश्यक प्रकृया पुरा गरि निज काम गर्ने कम्पनी,कामदारहरु संग र नेपाली राजदूतावास संग समन्वय गरि शव नेपाल पठाईने त्यारी भैइरहेको उद्दारको लागी सहयोग गर्दै खटी रहेका लोचन विमलीर्ले टेलीफोन मार्फत जानकारी गराउनु भयो

।काठमाडौं, ७ असार । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ ।
प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसधन गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *