Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अझै यस कारण टुङ्गिएकाे छैन अर्जेन्टिनालार्इ टप १६ मा पुग्ने सम्भावना – Rabin's Blog
Tuesday, April 23, 2024

अझै यस कारण टुङ्गिएकाे छैन अर्जेन्टिनालार्इ टप १६ मा पुग्ने सम्भावना

एजेन्सी। रसिया विश्वकपको प्रमुख दाबेदार मानिएको लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले गएराति क्रोएशियासँग लज्जास्पद हार बेहोर्न बाध्य भयो । विश्वभरका अर्जेन्टिनाका फ्यान निराश बने । कारण, कप्तान लियोनल मेस्सीको खराब प्रदर्शन । यसपटक उनको अन्तिम विश्वकप हुने र यसमा उनले उच्च प्रदर्शन गर्नेमा फ्यानहरु आशावादी थिए तर ठीक विपरीत नतिजा आइदिँदा विश्वकपले अर्कै मोड लिएको छ ।

क्रोएशियाले ३-० गोल अन्तरले म्याच जित्दा अर्जेन्टिना अर्को चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समुहचरणको पहिलो खेलमा आइसल्याण्डसँग अंक बाँडेको अर्जेन्टिनाको मात्र १ अंक छ । यस्तो अवस्थामा अन्तिम १६ मा पुग्न उसले अरुको नतिजामा भर पर्ने हुन्छ । क्रोएशियाको दुई खेलमा जीत हासिल गर्दै ६ अंक प्राप्त गरेको छ भने नाइजेरियाको अंक शुन्य छ ।आजको खेलमा आइसल्याण्डलाई नाइजेरियाले रोक्न सकेमा र अर्जेन्टिनाले बाँकी एक खेल आफ्नो पक्षमा पारेमा छनोट हुने सम्भावना जीवितै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *