Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
​सोमबारका लागि विदेशी मुद्राको सटही दर हेर्नुहाेस – Rabin's Blog
Saturday, April 20, 2024

​सोमबारका लागि विदेशी मुद्राको सटही दर हेर्नुहाेस

काठमाडौं, चैत २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २२ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ पैसा र विक्रिदर २६ रुपैयाँ ९४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ४५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *