Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अर्जेन्टिनाको सपोर्ट गर्ने नायिका स्वेता खड्काले मेस्सिले गोल हान्न नसक्दा र अर्जेन्टिनाले खेल हार्दा यसरि दुखेसो पोखिन – भिडियो – Rabin's Blog
Wednesday, April 24, 2024

अर्जेन्टिनाको सपोर्ट गर्ने नायिका स्वेता खड्काले मेस्सिले गोल हान्न नसक्दा र अर्जेन्टिनाले खेल हार्दा यसरि दुखेसो पोखिन – भिडियो

काठमाडौ – विश्वकप फुटबलको फिभर विदेशमा मात्र होइन नेपालमा पनि उत्तिकै छ, यसले नेपालीहरूलाई राम्रैसँग तताएको छ । यद्यपि विश्वकपमा नेपालको टिम सहभागी छैन । नेपाली प्रशंसकहरू आफूलाई मन पर्ने देशको टिमको समर्थन र विपक्षमा भने राम्रैसँग लागि परेका छन् । चियापसलदेखि होटल रेस्टुराँ तथा क्लबहरूमा समेत विश्वकपको रौनक छ ।

सामाजिक सञ्जालमा आ–आफ्नो टिमको समर्थन र अरू टिमको विपक्षमा उत्रिएका छन्– नेपालीहरू । नेपाली कलाकारहरूलाई पनि विश्वकपले राम्रैसँग छोएको छ । उनीहरू विश्वकपलाई लिएर निकै उत्साहित छन् । कतिपय कलाकारले आफूले समर्थन गरेको टिमको जर्सी लगाएर फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा तस्बिर अपलोड गरिरहेका छन्, आ–आफ्नो विचार सार्वजनिक गरिरहेका छन् ।

अभिनेत्री श्वेता खड्का फुटबलको सौखिन छिन् । उनले विश्वकपका कुनै पनि खेल हेर्न छुटाउने छैनन् । श्वेताले लामो समयदेखि विश्वकपको फाइनलमा बाजी समेत थाप्दै आएकी छिन् । खड्का भन्छिन्– अहिलेसम्म मैले बाजी हारेको थाहा छैन । जस्तोसुकै व्यस्तताका बाबजुद विश्वकप फुटबल हेरेरै छाड्ने स्वेता बताउँछिन् । श्वेतालाई मन पर्ने टिम अर्जेन्टिना हो भने मेसी मन पर्ने खेलाडी हुन् । यद्यपि रोनाल्डोको खेल समेत मन पर्ने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *