Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रबि लामिछानेलार्इ बचाउन ५० लाख बिदेशी नेपाल अाउँदै, तपार्इको के छ? शेयर गर्नुस् – Rabin's Blog
Thursday, April 25, 2024

रबि लामिछानेलार्इ बचाउन ५० लाख बिदेशी नेपाल अाउँदै, तपार्इको के छ? शेयर गर्नुस्

न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथमिकताका साथ कार्यक्रममा प्रशारण हुँदै आएकाे छ। गलत प्रवृत्ति, गलत ब्यक्ती, भ्रष्टाचारी ठेकेदार, कर्मचारी र नेपाली चेलीबेटीहरुलाई बेच्ने दलालहरुका बारेमा निरन्तर खबरदारी गरिरहेका पत्रकार लामिछानेका विरुद्ध नभएका कुरा लागाएर केहि ब्यक्तीहरु हदैसम्म सक्रिय भएका छन् ।

भिडियोः

“एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिता प्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरैधेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !!! यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । – प्रेम बानिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *