Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
राैतामार्इ गाउँबाट अायो यस्तो दुःखद खबर, कोरियाबाट सहयोग, तपार्इहरू पनि शेयर गर्नुहाेस – Rabin's Blog
Friday, April 19, 2024

राैतामार्इ गाउँबाट अायो यस्तो दुःखद खबर, कोरियाबाट सहयोग, तपार्इहरू पनि शेयर गर्नुहाेस

रौतामाइ गांउपालीका वडा नं ५ बस्ने १६ बर्सको निर्मल मगर को आज भन्दा ३ दिन अगाडी घांस काटने क्रममा रुखबाट खसेर २ वटा हात र घाटि भांचिएको र अन्य अङ्गमा पनि गहिरो चोट लागेर गम्भिर घांइते भएको र उपचार गर्न अनुमानित रकम ६ देखि ७ लाख लाग्ने तर घांईते भाइको आर्थिक अवस्था एक्दमै कम्जोर भएकोले गर्दा उपचार गर्न आवश्यक रकम जम्मा गर्न बिभिन्न ठाउंमा चन्दा उठाउदै गरिरहेको छ र हाम्ले पनि केहि रकम सङ्कलन गरिरहेको छौ |

सहयोग भनेको दिनु पनि पर्छ र लिनु पनि पर्छ भन्ने हाम्लाइ लागिरहेछ हाम्रो सानो सानो सहयोग रकमले भाइको जिबन पहिलेकै अवस्थामा हुन्छ भने हामि सबै मिलेर सहयोग गरौ भोलिको दिनमा तपाइ हाम्लाइ पनि येस्तो समस्या आउन सक्छ र हामिलाइ बिस्वास गरेर केहि सहयोगी मनहरुले सहयोग गर्नुभएको छ यहाँहरुलाइ धेरै धेरै धन्यवाद भन्न चाहन्छु | र हजुरहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने तल दिइएको नम्बर मा सम्पर्क गर्न हुन अनुरोध गर्दछु|

सहयोग गर्नुहुनेहरूमा बिस्नु पुरि (गाइघाट)-३०००० वन, गगन राइ (बाछाला)-३०००० वन, सन्तोस बुढाथोकि( गाइघाट)-२५००० वन, बिनोद मगर ( हातिपाइले)-३०००० वन, दिनेस अधिकारि(रौता)-३०००० वन, सागर आचार्य (गाइघाट)-२०००० वन र बल्देभ गिरि (कपिलबस्तु)-२०००० वन रहेकाे छ ।

अब तपाईंको पालो ? सके सहयोग गरौ नसके सेयर गरौः KEB hana bank code -81, Ac no-46891030914007, Phon no. 01020372721, Binod magar, (उदयपुर परिवार दक्षिण कोरिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *