Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
इलामबाट अायो बस दुर्घटनाकाे यस्तो दुःखद खबर, १२ जनाकाे दशा यस्तो – Rabin's Blog
Friday, March 29, 2024

इलामबाट अायो बस दुर्घटनाकाे यस्तो दुःखद खबर, १२ जनाकाे दशा यस्तो

इलाम । मेची राजमार्ग अन्तरगत ईलामको रोङ गाउँपालिकामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी बसमा सवार १२ जना घाइते भएका छन्। इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ४७१७ नम्बरको बस शनिबार राती ८ बजेतिर रोङ गाउँपालिका ४ भालुझोडा भन्ने स्थानमा सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनबाट घाइते हुनेमा भारत नरपतगञ्ज बस्ने शारदादेवी सिंह, ईलाम रोङ–४ बस्ने रंजिता लेप्चा, सोही ठाउँका समिक्षा लेप्चा, मोरङ बुढीगंगा गाउँपालिका २ बस्ने ममता सिंह, सोनीदेवी मण्डल, उनकी नातिनी वर्ष ११ की अन्जनी कुमारी मण्डल, बढीगंगा–१ बस्ने पार्बती चौधरी, बुढीगंगा–२ बस्ने बद्री मन्डल शिवकुमारी मण्डल, रामनारायण चौधरी, सुष्मा बिश्वास, अनामिका माझी रहेका छन्।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको बिएण्डसी अस्पतालमा उपचार भईरहेको छ। बसकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी किटेनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *