Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै जाजरकाेट डोल्पा सडकखण्डबाट अायो पत्याउने नसकिने यस्तो खबर – Rabin's Blog
Friday, March 29, 2024

भर्खरै जाजरकाेट डोल्पा सडकखण्डबाट अायो पत्याउने नसकिने यस्तो खबर

सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको हो । आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ श्रीविण्डे चिप्लेभिर खण्डको नौ किलोमिटर

 

सडकखण्डको विधिवत् उद्घाटन गरिएकोे थियो । उक्त सडकखण्डको उद्घाटन गरेसँगै रुकुम डोल्पा सिमाना त्रिवेणी बजारदेखि खदाङसम्म जिप ट्र्याक्टरलगायत यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।

करोपगाड, खदाङ र श्रीविण्डे हुँदै चिप्लेभिरसम्मको सडक उद्घाटन गरिएसँगै काठमाडाँै नेपालगञ्ज सुर्खेतदेखि खदाङको हरियापानीसम्म यातायातको सुविधा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *