Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अवैध याैन धन्दा फैलिदै गएपछि याैनकर्मीहरूका लागि अायो यस्तो खुशीकाे खबर – Rabin's Blog
Saturday, April 20, 2024

अवैध याैन धन्दा फैलिदै गएपछि याैनकर्मीहरूका लागि अायो यस्तो खुशीकाे खबर

काठमाडौँ । याैनकर्मीहरूलार्इ लक्षित गर्दै सरकारले नयाँ कानुन ल्याएकाे छ । काठमाडाैँ लगायतका मुख्य सहरहरूमा अबैध याैनधन्दा फैलिदै जान थालेपछि सरकारले कडाइ गर्न लागेकाे हाे । सार्वजनिक स्थलहरूमा नै खुलेअाम याैनजन्य गतिबिधि माैलाएपछि सरकारले सार्वजनिक स्थानमा अश्लील गतिबिधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने कानून ल्याएकाे हाे।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । ‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ । यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *