Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अचानक सिङ्गापुर हिडेका कमरेड प्रचण्डको सिङ्गापुरबाटै अायो यस्तो दुःखद खबर – Rabin's Blog
Wednesday, April 24, 2024

अचानक सिङ्गापुर हिडेका कमरेड प्रचण्डको सिङ्गापुरबाटै अायो यस्तो दुःखद खबर

काठमाडौं–पत्नी सीता दाहालको उपचारमा अचानक सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बसाई लम्बिएको छ ।प्रचण्ड पत्नी सीतालाई लिएर असार ३ गते अचानक सिंगापुर गएका थिए ।केही दिन सिंगापुरमा रहने भनिएपनि उनको बसाई लम्बिएको उनको सचिवालयले जनाएको छ । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो ।‘कहिले फर्किने भन्ने कुनै निश्चित भएको छैन’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले रातोपाटीसँग भने ।

यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो । छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएको प्रचण्डका प्रेस सल्लाहाकार सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *