Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
झापा मेची राजमार्गमा टिप्परकाे यस्तो ज्यादती, अायो सबैकाे मन रूवाउने यस्तो दुःखद खबर, – Rabin's Blog
Tuesday, April 23, 2024

झापा मेची राजमार्गमा टिप्परकाे यस्तो ज्यादती, अायो सबैकाे मन रूवाउने यस्तो दुःखद खबर,

बुद्धशान्ति न्यूज़डायरी । मेचीराजमार्ग अन्तर्गत बुद्धशान्ति ३ अन्तर्गत फेदी होटल नजिक आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति ४ का २४ बर्षिय लक्ष्मण खतिवडा रहेको ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । इलामबाट झापा तर्फ आइरहेको बा १ क ६५८१ नम्बरको ट्रिपरले सोहि दिशा तर्फबाट आउँदै गरेको बाइकलार्इ ठक्कर दिएकाे हाे ।

अाउँदै गरेकाे मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार खतिवडाको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार बुद्धशान्ति ४ का २५ बर्षिय साहिर शेर्मा लिम्बु घाइते भएका छन् । उनको विर्तामोड स्थित विएण्डसीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठम्कर दिने सवारीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *