Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
काठमाडौँको नया बसपार्क बाट आयो यस्तो डरलाग्दो खबर, थाहा पाएर प्रहरीनै परे चकित – Rabin's Blog
Thursday, April 25, 2024

काठमाडौँको नया बसपार्क बाट आयो यस्तो डरलाग्दो खबर, थाहा पाएर प्रहरीनै परे चकित

काठमाडौ – बसपार्क क्षेत्रका होटल तथा रेष्टुरेन्टमा प्रहरीले आइतबार साँझ छापा मारेको छ। प्रहरीले होटल तथा रेष्टुरेन्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।पक्राउ गरेका मध्ये ३२ जनालाई २४ घन्टासम्म प्रहरी नियन्त्रणमा राखी सम्झाइ बुझाई आफन्तको जिम्मा लगाइएको छ।७ जनालाई भने सार्वजनिक अपराधमा अदालतबाट म्याद

थप गरी अनुसन्धान भइरहेको एसएसपी पोखरेलले बताए।जसमा ४ जना पुरुषसहित ३ जना युवतीहरू रहेका छन्। केही साता अगाडि प्रहरीले काठमाडौंको कोटेश्वरमा रहेका ६५ वटा होटलमा छापा मारेको थियो।केही समयदेखि होटलहरूमा अपराधिक गतिविधि हुने गरेको सूचनाको आधारमा प्रहरीले ‘अप्रेशन’ गरिरहेको एसएसपी पोखरेलले बताए।

यो पनि हेर्नुहोस :

आईजीपी मै बन्छु कसैले रोक्न सक्दैन् , समयले माग गरे राजनीतिमा पनि जान सक्छु : रमेश खरेल , हेर्नुहोस उहा संग गरिएको कुराकानी

भिडियो सहित 

Leave a Reply

Your email address will not be published. Required fields are marked *