Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अब हट केक पत्रकार ऋषि धमलाकाे पनि गीत सुन्न पाइने… हेर्नुस भिडियोमा – Rabin's Blog
Tuesday, April 23, 2024

अब हट केक पत्रकार ऋषि धमलाकाे पनि गीत सुन्न पाइने… हेर्नुस भिडियोमा

काठमाडौं – नेपाली पत्रकारहरुमाझ ‘हट केक’ मानिने चर्चित पत्रकार ऋषि धमलाबारे गीत तयार भएको छ । गीतमा धमलाका विषयमा दोहोरी गित मार्फत ब्यङ्ग गरिएको छ । पुरुष पात्रले धमलाको पक्षमा बोलेको छ भने महिला पात्रले ब्यङ्ग गरेको छ । राधिका हमाल र प्रदिप त्रिपाठीले गाएको गीतमा धमलाको सक्रियता र प्रबृत्तिलाई लिएर प्रसंशा र आलोचनाका शब्दहरु राखेर गीत तयार पारिएको छ ।

भिडियोः

संचारकर्मी सन्तोष देउजा ठकुरीको शब्द संगीतमा तयार भएको गीत प्रिज रेकर्डिङ स्टुडियो, बबरमहलमा रेकर्ड भएको हो । तीज भाकामा तयार गीतलाई चाँडै बजारमा ल्याइने भएको छ । यस गीतलाई संचारकर्मी सन्तोष देउजा ठकुरीले पत्रकार ऋषि धमलाको जीवनमा घटी रहेको घटनालाई गीत मार्फत उतार्नु भएको छ । आज छायांकन हुदै छ । गीतको भिडियोमा ऋषि धमला र बोल माया बाट चर्चा रहेकी अन्जली अधिकारीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *