Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रबि लामिछानेलार्इ देश निकाला गर्नुपर्छ भन्नेहरूका लागि अायो गीतबाटै यस्तो झटारो – भिडियो हेर्नुहाेस् – Rabin's Blog
Thursday, March 28, 2024

रबि लामिछानेलार्इ देश निकाला गर्नुपर्छ भन्नेहरूका लागि अायो गीतबाटै यस्तो झटारो – भिडियो हेर्नुहाेस्

न्युज २४ टेलिभिजनमा सबैभन्दा धेरै लामो समय ‘टक शो’त कहिले ‘बुद्ध वाज बर्निङ नेपाल’अभियान चलाएर रवि लामिछाने सामाजिक संजाल मार्फत निकै चर्चामा आइरहन्छन् । यसैकारण रबी सामाजिक सञ्जालका भिता हरुमा सर्वाधिक रुचाइएका पनि छन् । खासगरी नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम उत्पादन गरेर प्रसारणकै दिन तत्कालीन प्रचण्ड सरकारले खोसेपछि उनीप्रति सहानभूति धेरैको छ ।

हेरौ उक्त गित भिडियो!

नेपाल टेलिभिजनले सो कार्यक्रम चलाउन नदिएपछि रविले ‘न्युज २४’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाउने बाचा गरे र अहिले चलाइरहेका छन् र निकै सफल भएको छ। उनी सो कार्यक्रम फेसबुकबाट प्रत्यक्ष लाइभ पनि चलाउँछन् । समसामयिक विषयवस्तु, सरकारको विरोध, भ्रष्टाचार, अत्याचारलाई उनले आफ्नो कार्यक्रममा प्राथमिकता दिने भएकाले पनि रवि सबैको नजरमा परेका हुन् ।

सोही कारण लोक दोहोरी गायक नीलमणि भण्डारीले एउटा मार्मिक मनछुने गित आफ्नै शब्द र रचनामा रबिको सपोर्टमा गाएका छन् । जुन गित लाइ लाखौ दर्शक हरुले मन पराइ दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *