Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कान नसुन्ने विरालोकाे भविष्यवाणीका कारण अाजकाे खेलमा अर्जेन्टिनाका फ्यानहरू दुखित हुनुपर्ने – Rabin's Blog
Thursday, March 28, 2024

कान नसुन्ने विरालोकाे भविष्यवाणीका कारण अाजकाे खेलमा अर्जेन्टिनाका फ्यानहरू दुखित हुनुपर्ने

आज मंगलबार राती अर्जेन्टिना र नाइजेरिया नकआउट चरणमा स्थान बनाउनको लागि भिड्दैछन् । नाइजेरियाले जितेमा नकआउट चरणमा पुग्ने पक्का हुन्छ भने अर्जेन्टिनाले जितेको खण्डमा आइसल्याण्ड र क्रोयसियाको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । खेल मैदानमा कस्तो खेल हुन्छ त्यो हेर्न कुर्नु पर्ने भएपनि रसियाले विश्वकप भविष्यवाणी गर्नको लागि खटाएको एकिलिस बिरालोले आजको खेलमा नाइजेरिया विजयी हुने इंगित गरेको छ ।

विश्वकपको उद्घाटन खेलको भविष्यवाणी मिलाएको यो बिरालोले सटिक भविष्यवाणी गर्ने गरेको छ । भविष्यवाणाी गर्ने क्रममा रसिया र साउदी अरब, रसिया र इजिप्ट, इरान र मोरक्को, ब्राजील र कोस्टा रिकाको खेलमा पनि भविष्यवाणी गरेकोमा एकिलिसले हालसम्म सबै मिलाएको छ । कान नसुन्ने उक्त बिरालोको सामु दुइटा कचौरामा खाना राख्ने र अगाडि पट्टी दुई देशको झण्डा राख्दा जता पट्टिको खाना खान्छ, सोही देश विजयी हुने अनुमान गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *