Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै खुल्यो ३३ किलो सुन काण्डकाे यस्तो रहस्य, कस्ले लुटेकाे रहेछ? पुरा विवरण हेर्नुहाेस – Rabin's Blog
Friday, March 29, 2024

भर्खरै खुल्यो ३३ किलो सुन काण्डकाे यस्तो रहस्य, कस्ले लुटेकाे रहेछ? पुरा विवरण हेर्नुहाेस

काठमाडाै । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजनिक गरेको छ ।समितिले नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दारलाई पक्राउ गरेलगत्तै पोद्दारबाट नयाँ नाम र प्रमाण फेला पारेको हो । पोद्दारसँग बयानका क्रममा नेपाल प्रहरीका केही पूर्व उच्च अधिकारको नाम बाहिरिएको छ ।


बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देखि ठूला व्यापारीसम्मको सहयोगले आफूले काम गर्ने गरेका बताएका थिए । समितिका अनुसार पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मा र रमेशशेखर बज्राचार्यको नाम बताएका थिए । बिमल पोद्दार र अकबर साहको पक्राउले सुन तस्करीका ‘ठूला माछा’ नजिक अनुसन्धान पुगेको समितिको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *