Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दुःखद खबरः परिवारको थियो ठुलो अाश, मलेसियाबाट फर्किएन २२ बर्षिय भबिलालकाे सास, – Rabin's Blog
Thursday, April 25, 2024

दुःखद खबरः परिवारको थियो ठुलो अाश, मलेसियाबाट फर्किएन २२ बर्षिय भबिलालकाे सास,

सुनाखरी मगर। मलेसिया – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको एक नेपालीको सुतेको अवस्थामा बुधबार ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीकाे सुतेकै ठाउँमा ज्यान गएकाे हाे । मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठा जान भन्दा काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेका थिए । उनी बुधबार बिहान मात्रै होस्टल फर्किएका थिए ।

 

होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन् । भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिनुभयो । जाजरकोटका २२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि कार्यरत थिए । उज्यालो बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *