Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकपमा ८० बर्षपछि पहिलो पटक च्यम्पियनसिप जर्मनीकाे लज्जास्पद हार – Rabin's Blog
Friday, March 29, 2024

विश्वकपमा ८० बर्षपछि पहिलो पटक च्यम्पियनसिप जर्मनीकाे लज्जास्पद हार

ग्रुप एफको अन्तिम लिगको प्रतिस्पर्धामा विश्व च्याम्पियन जर्मनीलाई दक्षिण कोरियाले २–० को अन्तरले हराएको छ । यो हारसँगै विश्वकपमा जर्मनीको सफर अन्त्य भएको छ । जर्मनीका बिरुद्ध द. कोरियाले दुबै गोल इन्जरी टाइममा गरेको थियो । विश्वकप च्याम्पियनसँग यस्तो स्थिति लगातार भएको छ । पहिले सन् २०१० मा इटाली र २०१४ मा स्पेन ग्रुप स्टेजबाटै बाहिर गएका थिए । बुधबारको खेलमा ग्रुफ एफको दोस्रो म्याचमा स्वीडेनले म्याक्सिकोलाई ३–० ले हराएर १२ बर्ष पछि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

जर्मनी र द. कोरियाले विश्वकपमा कूल ३ प्रतिस्पर्धा गरेका छन् । यो खेल भन्दा पहिले सन् २००४ मा एक मैत्रीपूर्ण खेल खेलेका थिए । त्यसमा जर्मनीले जितेको थियो । त्यसैगरी सन् १९९४ को विश्व कपमा ३–२ र सन २००२ को समिफाइनलमा १–० को अन्तरले हराएको थियो । यति मात्र होइन एसियाली टीम बिरुद्ध विश्व कपमा यो जर्मनीको पहिलो हार हो । पछिल्लो ३ प्रतिस्पर्धामा एसियाली टीमहरु कसैलाई पनि जर्मनीले एक गोल पनि लाउन दिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *