Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दुखद दुर्घटना : लठ्ठाबाट फुत्किएर केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँचको मृत्यु – Rabin's Blog
Friday, March 29, 2024

दुखद दुर्घटना : लठ्ठाबाट फुत्किएर केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँचको मृत्यु

रीनगर : भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

केबुलकारको को घिर्नी लठ्ठाबाट खुस्किएपछि करिब ३० मिटर तल भूइमा पछारिन पुगेको र कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताउनुभयो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको पुष्टि भएको हुसैनले बताउनुभयो। केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ। गुलमार्ग स्कीका लागि प्रसिद्ध भारतीय गन्तव्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *