परिक्षामा फेल हुदा आत्माहत्या गर्नु ठिक हैन नै । कृपया सचेतनाको लागि सेयर गरिदिनुहाेला । झापा बुधबारेको वाल्मीकि स्कुलमा अध्यनरत बहिनी सलिना ढकालले SEE परिक्षामा 2.80 जिपिए आएपछि बिख सेवन गरि मृत्युवरण गरेकी छिन्
सलिना प्रति हार्दिक श्रद्धाञ्जली छ।
साभार: झापा वुलेटिन / फेसबुक संजाल।
नतिजा हो जे पनि हुन सक्छ । तर येसरी बिख सेवन गरि आत्माहत्या गर्नु हुदैन। आमाबाबुले दुख गरेर जन्माइ हुर्काइ गरेको के अर्थ भयो?? आज यो दिन देख्नलाइ ?
कृपया सबैलाइ सचेत गराउन यो पोस्ट्लाइ सक्दो शेयर गरौ । आत्माहत्या समाधान हैन । say no to suicide ।