Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
राता मकैकाे जन्मदिनमा पुगेका रबि लामिछानेसँग सेल्फी खिचाउन कलाकारहरूकै यस्तो भीड – भिडियो सहित – Rabin's Blog
Saturday, April 20, 2024

राता मकैकाे जन्मदिनमा पुगेका रबि लामिछानेसँग सेल्फी खिचाउन कलाकारहरूकै यस्तो भीड – भिडियो सहित

काठमाडौं – यतिबेला सञ्चारकर्मी रवि लामिछाने नेपालका नम्बर वान सेलिव्रटीका रुपमा दर्ज भएका छन् । पानी पधेरो, चिया पसलदेखि संसद भवनसम्म केवल रविकै चर्चा–परिचर्चा सुन्न र देख्न पाईन्छ । एक टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ का प्रस्तोता रहेका रविको त्यो क्रेज आज कलाकार किरण केसीको जन्मदिन समारोहमा पनि देखियो । उनी नेपाली सिनेमाका कलाकार तथा नेपालको टप राजनीतिज्ञ भन्दा पनि उनको धेरै क्रेज देखिन्छ ।

भिडियोः

सामाजिक सञ्जालमा रविको विरुद्ध कोही कसैले हत्तपत्त लेख्ने हिम्मत गर्दैन यदि गरिहालेमा पनि उ रविका फ्यानहरुको नराम्रो शिकार बन्ने गर्छ । कलाकार केसीको जन्मदिन समारोहमा पुगेका रविसँग सेल्फि खिच्न देशका मै हु भन्ने कलाकारहरुको समेत भिड लागेको थियो । जब, किरण केसीको जन्मदिन समारोहमा रवि झुल्किए किरण खुसीले गद गद भएका थिए । उनले आफ्नो यति प्यारो भाईलाई गाली गर्ने को हो ? भनेर प्रश्न समेत गरेका थिए ।

उनले रविलाई नेपाली आमाको सपुथ छोरा भनेर सम्बोधन गरेका थिए । किरणले दुषित दिमाग भएकाहरुले मात्रै रविलाई गाली गर्ने गरेको बताए । कलाकारहरु, राजाराम पौडेल, दीपकराज गिरी, रमेश उप्रेती लगायतले रविसँग हात मिलाएर स्वागत गरेका थिए । गेटदेखि जन्मदिन मनाइरहेको स्थानसम्म पुग्न रविलाई निकै सकस परेको थियो । उनको उपस्थिती कुनै चर्चित कलाकार भन्दा कमी थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *