Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
व्याचलर पढेर भारत छिरेका नेपाली युवाको मान्छे लठ्याउने प्रतिभा भिडियो हेरेर सेयर गर्दैजानु होला – Rabin's Blog
Friday, March 29, 2024

व्याचलर पढेर भारत छिरेका नेपाली युवाको मान्छे लठ्याउने प्रतिभा भिडियो हेरेर सेयर गर्दैजानु होला

सुनिल बाबु छिदाल (परियार) जो अहिले २० वर्षका भएका छन । ब्याचलर पढेर नेपालमा केहि भविष्य नदेखेपछि भारतमा सेकुरिटी गार्डको काम गर्न देश छोडेका युवक सुनिलको घर भरतपुर महानगपालिका १७ चितवनमा हो । भारतमा ड्युटीमै बसेर फेसबुकमा लाईभआउने र १-२ वटा गित गाउने सुनिल आफैँलाई थाहा थिएन कि उनको स्वर यसरीभाईरल होला मान्छेहरुले मनपराईदेलान !

नेपालको पहिलो नेपाल आइडल सिजमा चौथो नम्बरमा परेपनि अहिले नम्बर एकका रहेका चर्चितसागर आले पनि चितवनकै हुन् । सुनिल भाईको स्वरमा पनि सागर आलेलाई टक्कर दिने दम छ अशोक दर्जीको भिडियो हेरेर म पनि किन नगर्ने भन्दै केहिदिन अघि इण्डियाको काम छोडेर नेपाल फर्किएका परियारको पहिलो गित केहिदिनमै बजारमा आउँदैछ । बाँकी सुनिल सँग लिईएको पहिलो अन्तर्वार्ता

भिडियोमा हेर्नुहोस मनपरे सेयर पनि गर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *