Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जब पहिरोले भकाभक ढल्न थाले ठूला ठूला बिल्डिङहरु, बिल्डिङ ढलेका कहाली लाग्दा दृश्यहरु भिडियोमा हेर्नुहोस् – Rabin's Blog
Thursday, April 25, 2024

जब पहिरोले भकाभक ढल्न थाले ठूला ठूला बिल्डिङहरु, बिल्डिङ ढलेका कहाली लाग्दा दृश्यहरु भिडियोमा हेर्नुहोस्

एजेन्सी। भयानक वर्षा र पहिरोमा पालैपालो ढले ठूला बिल्डिङहरु ढलिरहँदा ति दृश्यहरु क्यामेरामा कैद भएका छन् । घटना हो चीनको जहाँ मुसलधारे पानीपछि पहिरोमा एकपछि अर्को गर्दै ठूला ठूला बिल्डिङहरु ढलेको भिडियो सार्वजनिक भएको छ । भाइरल बनिरहेका भिडियोमा वर्षा र पहिलोमा परेर २० बिल्डिङ ढलेका छन् । ३८० भन्दा धेरै नागरिक घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् ।

यो भिडियो गुआंगशी षेत्रको बेस सहरमा रहेको भेइजियागोउ गाउँको हो । जहाँ औसत १०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ । यसका कारण एक हप्तादेखि यहाँ बाढी र पहिलोको प्रकोप छ । बेस सिटीमा बिल्डिङ भत्किएको बिबिसीले जनाएको छ । जुन दृश्यमा एक पछि अर्को गर्दै बिल्डिङ ढलिरहेको दृश्यहरु देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *