Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
फ्रान्ससँग हारेपछि अर्जेन्टिनाका नेपाली फ्यानहरूकाे यस्तो बेहाल… भिडियो हेर्नुस् – Rabin's Blog
Thursday, March 28, 2024

फ्रान्ससँग हारेपछि अर्जेन्टिनाका नेपाली फ्यानहरूकाे यस्तो बेहाल… भिडियो हेर्नुस्

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा लिओनस मेस्सिको टिम अर्जेन्टिना बाहिरिएको छ। सनिबार भएको पहिलो खेलमा २०१४ को उपविजेता अर्जेन्टिना फ्रान्स संग ४-३ को अन्तरले पराजित भएको हो । अर्जेन्टिना विश्वकप यत्रबता बाहिरीए संगै विश्वभर रहेका अर्जेन्टिना र मेस्सी समर्थक हरुमा निराशा छाएको छ ।

हेर्नुस भिडियो:

अर्जेन्टिना पराजित भएपछी उनका समर्थक र सुभाचिन्तक हरुमा रुवाबासी चेक केहि भिडियो हरु भाइरल भइरहेको छन् । नेपालमा समेत अर्जेन्टिना र मेस्सिका फ्यानहरुमा निकै रुवाबासी चलेको छ । सामाजिक संजालमा प्राप्त केहि भिडियो हेर्दा उनका फ्यान हरुमा आफ्नो समर्थन गरेको टिम बाहिरिनु पर्दाको चोट गहिरो लागेको बुझ्न सकिन्छ ।

अर्काे भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *