Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दाङ बाट आयो ठुलो दुखद खबर , यात्रु सहित बसनै यसरी बगायो – हेर्नुहोस फोटो सहित – Rabin's Blog
Wednesday, April 24, 2024

दाङ बाट आयो ठुलो दुखद खबर , यात्रु सहित बसनै यसरी बगायो – हेर्नुहोस फोटो सहित

दाङ। दाङमा अविरल वर्षाका कारण आएको बाढीले यात्रुवाहक बस बगाएको छ । बबई गाउँपालिका वडा नं. ५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

बाढीले बस बगाए पनि मानवीय क्षति भने भएको छैन । बसमा भएका यात्रुको सकुशल उघार गरिएको छ । बाढीका कारण मध्यपहाडी राजमार्ग भने अवरुद्ध भएको उनले जानकारी दिए । बगाले भन्ने स्थानदेखि तुलसीपुर तर्फ आउँदै गरेको उक्त बस सोमवार विहान साढे ७ बजेतिर ट्वाँङ खोलाले बगाएको चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *