Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
१५ सय बढि यात्रु अलपत्र परेपछि भारतले गुहार्यो नेपाललार्इ – Rabin's Blog
Friday, April 19, 2024

१५ सय बढि यात्रु अलपत्र परेपछि भारतले गुहार्यो नेपाललार्इ

काठमाडौं । भारतले अलपत्र परेको एक हजार पाँच सय ७५ भारतीय तिर्थयात्रुको उद्धारका लागि नेपाली सेनासँग आग्रह गरेको हो । नेपालका विभिन्न ठाउँमा अलपत्र परेको भारतीय तिर्थयात्रुको उद्धारका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत नेपाली सेनालाई आग्रह गरेकी हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अलपत्र परेका यात्रुको विवरणसहित हटलाइन नम्बर सार्वजनिक गरेकी छन् ।

हुम्लाको सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेको स्वराजले उल्लेख गरेकी छन् । अविरल बर्षापछि आएको बाढी र पहिरो तथा उडान प्रभावित हुँदा अलपत्र परेका उनीहरुलाई आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गरी सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्थामा प्रभावकारीत देखाउने उनले नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिएकी छन् । नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेको भएपनि वर्षाका कारण उडान रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *