Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दुम्सीकाे दुलो भित्र प्रहरीकाे यस्तो अपरेशन – Rabin's Blog
Thursday, April 18, 2024

दुम्सीकाे दुलो भित्र प्रहरीकाे यस्तो अपरेशन

गत बिहीबार एकाबिहानै संखुवासभाको चैनपुरमा रहेको दुम्सीको दुलोमा स्थानीय प्रहरी र चिकित्सकको टोलीले साढे पाँच घण्टाभन्दा बढी समय अप्रेसन (कारबाही) गरेर एक जनाको जीवित उद्धार गर्‍यो। प्रहरीले दुम्सीको दुलोमा छिरेर बेपत्ता भएका स्थानीय युवा रामबहादुर तामाङको उद्धार गरेको थियो। घटना विवरण अनुसार बुधबार चैनपुरका पाँच जना स्थानीयले दुम्सीलाई लखेटे। दुम्सी आईतबारे भिरको एउटा दुलोमा छिर्यो।

दुम्सी लेखेटिरेहका स्थानीयले दुलोको मुहानमा आगो लगाए। मुहान थुनेर फर्किए। बिहीबार बिहानै पाँचै जना सोही स्थानमा गए। दुम्सी लिन गएका उनीहरुमध्ये रामबहादुर दुलोमा छिरे। अघिल्लो राति लगाएको आगोको धुँवाले दुलो भरिएको थियो। रामबहादुर त्यही हराए। त्यसपछिसँगै बुद्धिमाया तामाङ उद्धारका लागि छिरिन्। उनीपनि धेरै भित्र जान सकिनन्। त्यसपछि स्थानीय प्रहरीलाई खबर गरे।

‘अक्सिजन सिलिण्डर र चिकित्सकसहित करिब साढे पाँचघण्टा लगाएर तामाङको जीवित उद्धार गरेका थियौं,’ संखुवासभा प्रहरी प्रमुख डिएसपी श्याम सारुमगरले नेपालखबरसँग भने, ‘साँघुरो दुलोमा सिलिण्डर नछिरेपछि व्याट्रीवाला पंखा लगेर धुँवा बाहिर निकालेका थियौं। प्रहरीका अनुसार असार १४ गतेका दिन बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। रामबहादुरसहित पाँचै जनालाई स्थानीय मनकामना अस्पतालमा दुई दिन उपचार गर्नु परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *