Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियाबाट अायो यस्तो दुःखद खबरः दुलो भित्र पसेपनि नछाड्ने – भिडियो सहित – Rabin's Blog
Saturday, January 16, 2021

मलेसियाबाट अायो यस्तो दुःखद खबरः दुलो भित्र पसेपनि नछाड्ने – भिडियो सहित

क्वालालम्पुर, मलेसिया । मलेशिया मा कामदार माथी इतिहास कै ख़तरनाक अप्रेसन भीडीयो हेर्नुहोस (सक्दो सेयर गरीदीनुहोला )अबैधानिक कामदारकाे हरिबिजाेक छ मलेसियामा जुन दुलाेमा पसे पनि नछाेड्ने भयाे ईमिरिकेसनले नेपाली कामदार पनि 50-60 हजारकाे बिचमा अबैधानिक रहेकाे तथ्यांक छ रातिकाे समयमा त सुत्न दिनु नि यसरी हिलाे नालिमा गएर पनि सुख दिएन ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो मन्त्रिमण्डल विस्तारका क्रममा एकजना २५ वर्षीय युवालाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएका छन्। २५ वर्षीय युवा सैयद साद्दिक अब्दुल रहमानलाई प्रधानमन्त्री मोहम्मदले सोमबार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।२५ वर्षीय रहमानले अन्य १३ मन्त्रीसहित त्यहाँका राजा सुल्तना मुहम्मद वी समक्ष सपथ लिए । उनीसँगै अन्य २३ जना उपमन्त्रीहरुले पनि राजासमक्ष पद तथा गोपनीयताको सपथ सोमबारै लिएका छन्।मंगलबार पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकले पनि २५ वर्षकै उमेरमा उपमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । उनी सन् १९७८ मा ऊर्जा, दूरसञ्चार तथा पोस्ट उपमन्त्री भएका थिए । सैयद सद्दिक भन्दा अघि सन् २०१३ मा खैरी जमालुद्दिन ३७ वर्षको उमेरमा क्याबिनेट मन्त्री बनेका थिए । तर यो रेकर्डलाई सैयद सद्दिकले तोडिदिएका छन् ।

खैरीले सामाजिक सञ्जाल ट्विटरमार्फत सैयद सद्दिकलाई मन्त्री भएकोमा बधाई दिएका छन् । ‘सैयदले आफ्नो जिम्मेवारीलाई उच्चतम् सफलताका साथ निर्वाह गर्नेछन् भन्ने मैले विश्वास लिएको छु, यो जिम्मेवारी लागि बधाई दिन चहान्छु ।’मन्त्री सैयद यही डिसेम्बरमा २६ वर्षमा प्रवेश गर्दैछन् । उनलाई मन्त्री भएकोमा युवाहरुबाट पनि बधाई आउने क्रम जारी छ । उनीहरुले सैयदको सफलतामा आफूहरुको पनि भविष्य निर्भर रहेको बताएका छन्। सैयदले पनि आफूले युवा पिढीको सपना पुरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया सपथपछि दिएका छन् ।सैयदले एक विज्ञप्ती जारी गर्दै देश विकासका एजेन्डामा युवाहरुलाई आफूले मुख्य केन्द्रमा राखेर काम गर्ने बताएका छन् । ‘आज आएर एक समावेशी सरकार बन्न सफल भएको छ। उमेरलाई भन्दा उसको क्षमतालाई प्राथमिकता दिएर देश विकासका लागि योगदान दिने गरी अब काम गर्नु जरुरी छ’, उनले भनेका छन् ।

सैयद शक्ति केन्द्रको मात्रै आशिर्वादले मन्त्री भएका होइनन् । उनी एक अन्तरराष्ट्रिय इस्लामी विश्वविद्यालयबाट कानून स्नातक छन् । उनले एसियाली ब्रिटिश संसदीय (एबीपी) बहस च्याम्पियनसिपमा तीन पटक एसियाको सर्वश्रेष्ठ वक्ताको पुरस्कार पनि जितेका छन् ।मलेसियाको जोहोरमा जन्मिएका उनले हालै मात्र अक्सफोर्ड विश्वविद्यालयमा सार्वजनिक नीति विषयमा स्नातकोत्तरका लागि आवेदन दिएका छन् । त्यो आवेदनमा भनिएको छ, ‘मलेसियाका जनताको जीवनस्तर सुधार्न र उनको सेवाका लागि’ ज्ञान आर्जन गर्न चहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *