Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै काठमाण्डाैकाे अन्तराष्ट्रिय विमानस्थलबाट अायो यस्तो खबर – Rabin's Blog
Thursday, April 18, 2024

भर्खरै काठमाण्डाैकाे अन्तराष्ट्रिय विमानस्थलबाट अायो यस्तो खबर

प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ । सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् ।अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

काठमाडौं– राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप तिनथुङ्ग ९ घर भई हाल नयाँ बजार बस्ने २६ वर्षीय सपन मगर भन्ने विमल लुङ्गेली मगर रहेका छन्।ठमेल, दरबारमार्ग क्षेत्रमा केही दिनयता अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिले होटल, डिस्को, रेष्टुरेन्ट तथा अन्य व्यवसायीलाई डर त्रास देखाई रकम असुल्दै हिडेको र विभिन्न व्यक्तिसंग झैझगडा गरी अशान्ति सिर्जना गर्ने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले सोमबार राति १२ बजे मगरलाई दरबारमार्गस्थित किङ्ग लाउन्जबाट नियन्त्रणमा लिएको हो। मगरविरुद्ध केही सार्वजानिक मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी मोहन कुमार थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *